@bbcnepali मलाई त राम्रो लाग्यो _
अब कुवेतमा मात्र होईन
मलेसीया,साउदी,कतार तिर बस्ने
दाजु/भाईहरुले पनि नेपालबाट
मर्चा मगाउदै निगार र रक्सी बनाउने काम
छोडे राम्रो हुने थियो 😜#जयनेपाल
@Ujyaalo हामीले चाहे जति कमाई सक्यौ 💰अब
अरुलाई कमाउन 💸💸 दिनु पर्छ
भन्ने सोच पोलायो जस्तो छ, एकीकृत समाजवादीका बरिष्टहरूलाई पालै-पालो
गरेर देशको ढिकुटी सक्ने भो !!😡
@Jhakri_didi