जयबिरको लगानि छ भनेर दिलभुषण पाठकले भनेकै भरमा हिल्टन जल्दा महान आन्दोलन देख्ने चुतिया हरु आज सोसल मिडिया वाट करोड कमाको भनेर भ्रम छर्ने को बचावमा कम्मर कसेर लाग्दै छन। राष्ट्रिय बैक कि अधिकृत को घर भ्रष्टाचार देख्नेहरू अर्का अफसरको महललाइ मिहिनेत देखिराछन। ।
धनी हुनु राम्रो हो भन्दै ज्ञान नछाँट ए छट्टु हो।
तिमिहरु नै हैन कसरि धनी भए भन्दै भाटभटिनी देखि चौधरिका सम्म जलाउने?
भोलि फेरि तिमिहरुको दिन आउला !
श्रोत खुला काम गरेको देखा।
सरी ल ! नयाँ छन् सिक्छन,गर्छन, समय दिउँ भन्न उनीहरु बिद्यार्थी होइनन अनि म शिक्षक होइन ल ! सरकार , सत्ता र जनप्रतिनिधि हुन् ! तस��्थ प्रश्न गरौँ लागेको कुरो भनौँ !
कुन उद्देश्यले माओवादि भएर नेपाली जनताल मारेका थियौ ??हत्यारा ,भ्रष्टाचारी ,दलाली ,तस्करी आदी !! हैर्न वाकी छ ,समय आउछ सर्वोच्च ,सिहंदरवार वालुवाटार किन जलाईयो ? सवै तिमीहरु जस्ता पनि नहोलान!!
धन्न के पी ओली प्रधानमन्त्री छैनन् यो बेला
नत्र मध्यपुर्ब का आफ्नै नागरिकको वास्ता गरेन,फिर्ता बोलाएन,रेमिट्यान्स मात्र चाहिने,आफ्नो छोरा छोरी छैन अरुको के पिर भनेर कति गाली खाई सक्थ्यो !
मलाई घण्टी पार्टीको रोड सो चाहि बहुत टेस्ट लागेको छ है। नेताहरुलाइ पनि अब अभिनेता जस्तो जनताले छुन, सोध्न, बोल्न, प्रश्न गर्न नपाइने भो। सनरुफ गाडिबाट नमस्कार गर्यो टाप कस्यो क्या मजा छ।