प्रत्यक्ष तर्फ मेरो नाम प्रस्तावित भएको तर पुर्वाग्रहीत ,अदुर्दशी ,एकाँगी र अप्र��ातान्त्रिक निर्णय प्रति मेरो असहमति छ। २०७४ र २०७९ प्रतिनिधि सभामा सिफारिस भएको र टिकट प्राप्त र नामकन गरेको ��्यत्ति हुँ।पार्टी निर्देशनमा नमाकन फिर्ता भएको हो । आजको समय सहमतिको नाकी बिमतिको।
शुखा र संकटा क्षेत्र सरकार बाट घोषणा भएता खुन पसिना बगाएका किसानको दुर्दशा । अनावृष्टी र अतिवृष्टीले महोत्तरी र जलेश्वर नगर पालिकामा धानबाली भित्र्याउन समय यस्तो बिजोग। नेपाल /मधेस /स्थानीय तह सरकार मौन । फसल बाफत मुआवजा कता-कता डाढस दिने कोई भएन। सरकार जबाफदेहीता खोई ?
डा संगिता संग क्रमशः भएको भेदभाव र तराई -मधेसको ठूलो जनसंख्या संगको भेदभावको प्रकाष्टा हो। योग्य , कर्मठ र दक्ष नागरिक संगको पुर्वाग्रहो। यो निन्��नीय , खेदजनक र भर्त्सना योग्य छ ।
पृथ्वीनारायण साहका कुलणगार अबशेषरत रहेका पुर्ब राजा ज्ञानेन्द्र, उनका परिबार जन र अनुआयू हरूमा षेशरत रहेका राजनीतिक महत्वाकांक्षाको हिजोको उग्र, अनिय��्त्रित , उद्धत, अराजक, लुटेरा, अधैर्यको परिणाम हिजो देखियो । यस्तासंग चेतनशील नेपाली नागरिक हरूले कस्ता अपेक्षा राखेको ?
छोरी अनामिका��ो राष्ट्रिय एकता तथा मेलमिलाप दिवस तथा वर्ष 2024 को अन्तिम दिन पर्न गएको जन्म दिनको सुखद उपलक्ष्यमा हार्दिक हार्दिक मंगलमय शुभकामना शुभेच्छा र प्रगतिको कामना।
लोक हीत निर्णय,नागरिकता समस्या समाधान।नेपाल सरकार र महामहीम राष्ट्रपति ज्य लाई धन्यवाद । नागरकिता बाट बञ्चित नागरिक हरू लाई बधाई तथा शुभकामना ।
बजरंग नेपाली