कापी मा "x" लेख्दैमा suppose हुँदैन
छाडा शब्द उतार्दैमा कुनै compose हुँदैन!
प्रेम हुन भावना चाहिन्छ व्यबहार चाहिन्छ
जाबो "I love you" लेख्दैमा "propose" हुँदैन!!
❤️🙄❤️
#अाजकाे_ज्ञान
Good_Night_Everyone's 🙏🏻 🙏🏻
#चितवन_घटना
हामी पनि छोरी हो भोलि कसैको घरको बुहारी हुन्छौ होला तर कोहि कसैले पनि अरु लाई दुख पिडा दिने काम नगरौं । बरु चित्त नबुझे सम्बन्ध बिच्छेद गरेर बसौं ।उसलाई तनाब दिएर मर्न बाध्य बनायर घर परिवार लाई यसरी जिन्दगी भरिको लागि कसैलाई सन्तान शोक नपारौ । 🙏🙏
सरकार यता चुपचाप छ देशको सीमा मिचिँदा ।
रोई रहेछिन नेपाल अामा छातीमाथि किचिँदा ।
नेता भनाउँदाहरु व्यस्तछन झगडा गर्दै कुर्सीमा
कसले देख्छ दुखेको छिमेकीले घाँटी थिचिँदा ।