चिसो मौसम बढ्दै छ । बाथको समस्या पनि पक्कै बढ्ने छ । आउनुहोस् केही बेर पोषणविद्को सल्लाह पनि सुनौं ।
#Nepalplus#Healthtips#Food#Diet#Foodforhealth
वाथको समस्या भएकाले कस्तो खानेकुरा खानुपर्छ । Food for Arthritis by Die... https://t.co/qzvu5O9ZYK via @YouTube
मानसिक समस्या ढिलो भएमा समाधानगर्न कठिन हुन्छ । बेलैमा ठिक गर्नु पर्छ हैं । त्रिभुवन शिक्षण अस्पतालका मानसिक रोग चिकित्सक डा. सगुन बल्लभ पन्त यो भिडियोमार्फत् हामीलाई सल्लाह दिदैं हुनुहुन्छ ।
https://t.co/H1zRwo3EjH
#Mentalhealth#healthtips#Nepal#Nepalese
थायराइडको समस्या धेरैलाई हुन थालेको छ । यसले के कस्तो शारीरिक अल्झन लिएर आउछ भन्ने कुरा कमैलाई थाहा होला । पछिल्लो समय जन्मिएका धेरै बालबालिकामा समेत थाइराइडको समस्या देखिन थालेको छ ।
केही समय डा. सावको जानकारी सुनौं 👇
https://t.co/rgbdeTJkUs
#Healthtips#Healthtipsinnepali