नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार। तस्बिरः रत्न श्रेष्ठ/रासस https://t.co/g0qDRYn6aa
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि वुधवार बसेको संसदको दोस्रो बैठक पनि स्थगित भएको छ । एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि लागि स्थगित गरेका छन् । https://t.co/gu3vscKgF4
Breaking News: The market operations has now been suspended. NEPSE Index decreased by - 5 % . The trading will be halt for 40 minutes. https://t.co/tx7GzLqr4k
३७०० मिटरको उचाईमा लुकेर रहेको सुन्दरता! आजसम्म यो रङ्गको यति सुन्दर च्याउ देखेकै थिईन।
गुगल गरेको- यसलाई Orange peel fungus भन्दा रहेछ्न, अनि खान पनि हुन्छ भन्ने बुझियो https://t.co/VW1mX3CyBo
It has been decided to allow cinema halls in the Kathmandu Valley, which have been closed since the first week of April, to operate from today (Wednesday). https://t.co/TSwjRqRwNx
काठमाडौं उपत्यकामा तपाईं तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार! अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरूद्ध रातिमा पनि कारबाही सुरू गरेको छ। https://t.co/B4dYMoLLsT
नेपालको पहिलो कागजी नोट खजाञ्ची जनकराज पण्डितको बेलामा निस्किएको रहेछ।
आजकाल यो नोट राष्ट्र बैंकको अभिलेखालय बाहेक अन्यत्र कसैसँग व्यक्तिगत रुपमा होला कि नहोला ? https://t.co/U8TuFIAQ2t