Founded in 2013, Nepal Votes is a citizen-led, non-partisan, and privacy-first digital media initiative. Use #NepalVotes to talk about elections in #Nepal.
अन्तरिम सरकारले फागुन २१ गतेका लागि आमनिर्वाचनको घोषणा गरेको परिवेशमा निर्वाचनसँग सम्वन्धित विभिन्न सूचना सामग्रीहरू हामीले चाँडै नै हाम्रो फेसबुक, एक्स र वेवसाइटबाट पस्किनेछौं।
कृपया प्रतिक्षा गर्नुहोला।#nepalvotes
निर्वाचन आयोगले बुधबार एमाले विभाजन भएर बनेक�� नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दर्ताको प्रमाणपत्र दिएको छ। योसँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या ९७ पुगेको छ।
https://t.co/VYwx1BiFWL
According to the spokesperson of the Commission, Raj Kumar Shrestha, Secretary of the Election Commission Suresh Adhikari handed over the certificate of party registration to CPN(Unified Socialist) leader Rajendra Prasad Pandey.
https://t.co/FRYoprGzNX
Deuba wins vote of confidence in the reinstated House.
The win ensures Congress leader’s tenure as prime minister for a year and a half–until the next elections are held. #Nepalvotes#Nepalelection https://t.co/A1116v4j1S
निर्वाचन आयोगले साउन ३ गतेबाट निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गर्ने निर्णय भएको जानकारी दिएको छ। #Nepalvotes#Nepalelection#नेपाल https://t.co/tp267Y92ji
सर्वोच्चको फैसलापछि निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनाव २०७८ को चुनाव कार्यक्रम रद्द गरेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले प���रतिनिधि सभा विघटन गरेर कात्तिक २६ र मङ्सिर ३ गतेका लागि चुनावको मिति तोकेको थियो। #Nepalvotes https://t.co/VPEc4f0Bhu
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेसँगै कार्तिक २६ र मंसिर ३ मा हुने भनिएको मध्यावधि चुनाव पनि नहुने भएको छ। No election November.
https://t.co/fC5CYvxZ4D
निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका ल्याउन हतार गर्यो : जसपा
जनता समाजवादी पार्टी, नेपाल सर्वोच��च अदालतले दिने फैसलालाई सम्मान गर्ने कुरामा स्पष्ट र दृढ छ । तसर्थः अदालतको निर्णय नआएको अवस्थासम्म निर्वाचन सम्बन्धी कार्यतालिका प्रकाशित गर्न नहुने हो ।' https://t.co/0XpDwDCOUl
The election process will begin from July 15 when political parties can start registering to take part in the general elections slated for November 12 and 19. The deadline for party registration is July 30. #Nepal#Nepalvotes#Nepalelection https://t.co/XjzSJvCYj9
निर्वाचन आयोगका पूर्वप्रमुखहरुले भने- मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने बजेट नल्याऊ।
सरकारले कार्तिक २६ र मंसिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेको छ। #Nepalvotes#Nepalelection
https://t.co/WDD80m5shB
Election Commission Urges Nepali PM to Hold Elections in Single Phase!
PM pledges to support EC with adequate security, budget, and manpower #Nepalvotes#Nepalelection https://t.co/R8k9HjvBig
चुनावको मिति घोषणासँगै प्रधानमन्त्री के पी ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेका छन्। सरकारले कार्तिक २६ र मंसिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरे पनि आयोगले भने एकै चरणमा चुनाव गर्न उपयुक्त हुने सुझाव दिएको छ। #Nepalvotes#Nepalelection
https://t.co/TfY0Hi2Xc3
राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधि सभा भंग गर्दै मध्यावधि निर्वाचन घोषणा। कार्तिक २६ र मंसिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेको जानकारी राष्ट्रपति कार्यालयको वेवसाइटमा एक बजेर ४९ मिनेटमा पोस्ट भएको छ। #Nepalvotes#NepaliPolitics#Nepal https://t.co/EoOGrmNniB
#Nepal PM Oli dissolves parliament, announces midterm elections in November. The First phase of the poll on November 12 and the second phase on November 19. #Nepalvotes https://t.co/f0j0Q5837v
#Nepal House of Representatives has been dissolved one more time. Midterm election is scheduled on 12 & 19 Nov #NepaliPolitics
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट मध्यरातमा प्रतिनिधि सभा फेरि बिघटन। ७८ कात्तिक २६ र मंसिर ३ गते मध्यावधी निर्वाचनको घोषणा। चुनाव होला?
House of Representatives has been dissolved again #Nepal. Mid term elections has announced on Nov 12 and 19. #Nepalvotes
आफूलाई विश्वासको मत नदिने प्रतिनिधिसभा प्रधानमन्त्री के पी ओलीको सिफारिस���ा राष्ट्रपतिबाट फेरि बिघटन। २०७८ कात्तिक २६ र मंसिर ३ गते मध्यावधी निर्वाचनको घोषणा।