अध्यारो रात पछी जहिले बिहानी आउँछ?
विदेशी वाद माथि कस्ले सिरानी लाउँछ ?
देश के हो ? जमीन कि मान्छे ?
अन्नको मालिक किशान कि भान्से ?
यो वायु, आकाश , यो मिति
यो राज्य ,जवाब , यो निती ,
यो प्रभावले कस्को कहाँनी सुनाउँछ ?
अध्यारो रात पछी कहिले बिहानी आउँछ ? ?
@Online_khabar सबै अन्��रबार्ता हेरियो - रविले बोलेका एक एक शब्द साचो हुन् ! आक्रोश हैन भन्ने थाहा भयो...
"जुन देशको मिडिया र पत्रकार बिकाउ हुन्छन त्यो देशका नागरिकले कहिले सत्य थाहा पाउदैनन"
#झोलेदलाल #हुन् #onlinekhabar हरू