के पि बाले अहिले यसरी प्रचण्डको पोल खोल्दै छन कि मानम उसलाई हात मिलाउन अगि प्रचण्डको केही कुरा ���ाहा नभाको कि जसरी 😏 र भेडा जनता हरेक मख्ख परेर तिनै टुक्कामा ताली पिट्दै छन । 👎️👎️
its was not a politician it was an olitician 😏😏😏
गरिबलाई संबिधान ऋणको भारी भयो
जनतालाई संविधान खाडी मुलुक पारी भयो
नेतालाई संबिधान भ्रष्टाचारको थलो भयो
किसानलाई संबिधान फालिबिनाको हलो भयो
अपराधीलाई संबिधान सुरक्षाको गेट भयो
कमैयालाई संविधान सधैं खाली पेट भयो
ईमानदारिलाई संबिधान बेवारिसे लास भयो !!
#संबिधान#दिवसको#शुभकामना