गोली हान्न आदेश दिने, संका प्रहरीहरु अनि नेता र तिनकाझोले हरुको सात पुस्ता सम्म पनि सन्तान सुख नहोस् । अबोध बालकको रगत पोलोस।
सबै मृतक प्रति हार्दिक श्रदधाञ्जली 🌷☘️☘️☘️
यो हत्यारो सरकार बिरुद्ध हामी अमेरिकामा पनि केस फाइल गर्दैछौ। ground report मा भएका जति पनि क्लिप हरु छन् गूगल drive मा हालेर लिंक share गर्नुहोला ! हृदय विदारक दृष्यहरु कृपया यहाँ सिधै पोष्ट नगर्नुहोला 🙏🏻
जेलिस्किलाई पत्रकार सोध्छन्, " तपाईं किन उच्चस्तरीय भेटवार्तामा समेत कोट लगाउनु हुन्न?
जेलेन्स्की भन्छन्," अहिले म युद्धमा छु । जुन दिन युद्ध रोकिने छ, जुन दिन मेरो देशले बम बारुदको गन्धबाट मुक्ती पाउने छ, त्यो दिन म पनि तपाईकोजस्तै राम्रो लुगा'लाउने छु।
यतिको नेता कहाँ पाइएला ।