‘अग्नीपथ’ बाट चिनिएका विराजले ‘मैदान’ बाट धेरैको मन जिते । तर, मैदानसम्म आइपुग्दा पनि उनी सहायक भूमिकामै सीमि�� थिए । मैदानमा राजेश हमाल मुख्य भूमिकामा थिए भने विराज एक प्रहरीको भूमिका । https://t.co/TT6oVytJQc
‘असफल हुने शिक्षकलाई सुविधासहित बिदाइ गर्न ६ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका थियौं,’ उनले भने, ‘अनुत्तीर्ण हुनेको संख्या बढेकाले ८ अर्ब चाहिने आँकलन गरेका छौं ।’ https://t.co/eF3a5Z1vzv
राजस्व संकलनमा ठुलो सफलता हात पार्नुमा सरकारले करको दर वृद्धि, करको दायरा बढाउनु, बक्यौता रकम बाँकी राख्ने ठेकेदारहरु कारबाहीमा पर्नु आदि रहेको कार्यालय प्रमुख अधिकारीले बताए । https://t.co/a8eJL11ZoO