@mkoirala Proud Biratnagaria here - born and raised. Had a privilege to visit the historical Koirala Niwas once for a short meeting with then PM GP Koirala.
He used to be one of those people I admired, for his work and balanced views. Lately he’s become an arrogant, egotistic negative person, who responds to every comment that questions him with abuse.
Doesn’t suit him at all.
@AkashElite1@YubarajGhimire3 Is there one single news outlet that reports honestly without trying to twist messages and make the government, especially Balen Shah look bad?
हजारौँ न्यूयोर्कवासीहरू हिजो आफ्नो मातृभूमिबाट आएको हृदयविदारक खबरसँगै उठे। नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीले सयौँ जीवन गुमाएको छ, र अझै बेपत्ता भएका प्रियजनहरूको खोजीकार्य निरन्तर जारी छ।
हाम्रा नेपाली र तिब्बती छिमेकीहरूप्रति: आफूले छोडेर आए पनि मन र सम्झनामा सधैँ आफ्नो घर भएर बसिरहने ठाउँ गुमाउँदाको पीडा यो शहरले गहिरोसँग बुझ्दछ । यो दुःख र शोक तपाईहरूले एक्लै बोक्नुपर्दैन। यस कठिन घडीमा न्यूयोर्क शहर तपाईहरूको साथमा छ।
There is perhaps no greater uncertainty than not knowing whether someone you love is safe. My heart goes out to all the families affected by the devastating floods in Nepal, especially those still waiting for news. Praying for their loved ones and for the rescue teams working tirelessly to reach them.
डर र प्रभावमा न्याय सम्भव छैन: सपना प्रधान मल्ल
त्यसमा मेरा केही थप बुँदा:
1- राजनीतिक भागबण्डामा न्याय सम्भव छैन।
2- गलत अभ्यास अन्त्य गर्न गलत नजीर बसाएर न्याय सम्भव छैन।
3- आफूल��ई ठिक लाग्दा पूर्णत: असंवैधानिक कदमको बचाऊ गर्ने र ठिक नलाग्दा संवैधानिक कदमको पनि तिब्र विरोध गर्ने प्रवृत्तिमा न्याय सम्भव छैन।
4- राजनीतिकर्मी र न्यायाधिसहरूको गोप्य भेटघाट र साँझ-विहान WhatsApp संवादमा न्याय सम्भव छैन।
5- परिस्थितिजन्य संवेदनशीलताको वोधबिनाको सुनियतबाट न्याय संभव छैन।
6- व्यक्तिगत रिस, तुस र बदलाभावमा न्याय सम्भव छैन।
7- संवैधानिक परिषदमा प्रधान न्यायाधिस स्वयं बस��र गरेको निर्णय सर्बोच्चमा प्रधानन्यायाधीशकै नेतृत्वको संवैधानिक इजलासले उल्टाउने सक्ने व्यवस्थामा न्याय संभव छैन।
8- आफ्नो एउटा रे��्टुराँ चलाउँदा चाहिँ सक्षम म्यानेजर, सक्षम कुक, सक्षम वेटर चाहिने अनि देश चलाउने निकायहरूमा चाहिँ समावेशिता र सक्षमताको बीचमा सन्तुलन कायम नगर्ने राजनीतिमा न्याय सम्भव छैन।
9- देशको होइन, व्यक्ति, गुट वा पार्टीको राष्ट्रप्रमुख हुने देशमा न्याय संभव छैन।
10- व्यक्तिगत विचारभन्दा तल देशलाई राख्ने देशमा न्याय संभव नै छैन।
11- त्यसैले: #विचारभन्दामाथिदेश, #देशकालागिनरेश, #नवीनसमझदारी, #संरचनागत_पुनरावलोकन, अन्यथा, अन्ततोगत्वा, #अस्तित्वकोसंकट।