उसले सुनेन जब बिन्ती लाख अगाडी
प्रेमिका जलिन् प्रेमिकै आँखा अगाडी
एकान्तमा पो हो भक्कानिने विरक्तिने
भएजस्तो गर्नुपर्छ, ठिकठाक अगाडी
गल्ती गरेरै पनि, गलत नहुनेहरु लाई
कसरी दिन सकिन्छ र, माफ अगाडी
मृत्यु जित्ने हिम्मत हुन्छ मन भित्र मेरो
हुन पाउँदा आमाको, म काख अगाडी
विवश
Your birth is your Opening Stock,
What comes in you is Debit,
What goes out of you is Credit,
Your Ideas are your Assets,
Your Views are your Liabilities,
मेरो हार हुदा तिम्रो जित हुन्छ भने
म दुखी हुदा तिम्रो खुशी हुन्छ भने
तिम्रोलागि हासीहासी यो दुनियाँ छोड्दिन्छु
म कपनमा बेरिदा तिम्रो घरबार हुन्छ भने 😜
#न्याउरे💕
कहिलेकाँही मनका सबै झ्यालढोका बिना पर्रबाह भएर खोलिदिनुपर्ने रहेछ, ताकि आउन चाहनेहरु सजिलै आउन सकून्, छाडेर जान खोज्नेहरु बिना कष्ट जान सकून् !!
#शुभ_बिहानी 🤗🤗☕️☕️🙏🙏
मेरो जिन्दगीको पहिलो क्षण थियो म त्यसरी मातेको बाआमाले थाहा पाउनु भो भने के बित्ला उहाँहरुलाई छिमेकीले देख्या भए के हुन्थ्यो होला केही सोच्न पुगेन छु हिजो, आज सोचेर के गर्नु आगो लागि सकेसी ईनार खनेर के गर्नु, अहिले सोच्नुपनि बेकार छ ...
#पहिलो_प्रेम💕
#भाग_३
थाहा नै भएन कति खेर त्यही पल्टिन पुगेछु, बिहानिको चिसो बतास सगै घामको किरणले मेरा आखालाई खोली दिए, आँखा खोलि सक्दा नसक्दा टाउको सहित जिउन नै भारी भयो, कसैले कुनै भारी बस्तुले कुटेको झै टाउको दुखेको थियो सायद त्यो हिजो खाएको रक्सीको असर होला ..
#पहिलो_प्रेम💕
#भाग_२
तनावमा थिए छटको एक छेउबाट बाटो तिर नजरहरु डुलाउदै थिए, त कहिल्यै हातको बोतल तिर, किन किन आज पिउने मन भयो मेरो लागि त्यही एउटा बोतल साथी थियो मेरा पीडा भुलाउने, मेरा मनमा खेलेका कुरा भुलाउने, छोरो हु नि रुन झट्टै कहाँ दिदो रहेछ र समाजले, आफ्नाले अनि आफैले ...
#पहिलो_प्रेम💕
#भाग_१
तनावमा थिए छटको एक छेउबाट बाटो तिर नजरहरु डुलाउदै थिए, त कहिल्यै हातको बोतल तिर, किन किन आज पिउने मन भयो मेरो लागि त्यही एउटा बोतल साथी थियो मेरा पीडा भुलाउने, मेरा मनमा खेलेका कुरा भुलाउने, छोरो हु नि रुन झट्टै कहाँ दिदो रहेछ र समाजले, आफ्नाले अनि आफैले ...
#पहिलो_प्रेम💕
#भाग_१