शब्द भण्डार भएर पनि रित्तिए झै लाग्छ कहिले काहिँ
महासागर भएर पनि मरुभूमि झै लाग्छ कहिले काहिँ
जे देख्यो सही मान्ने नजरकै दोष हो या त्यस्तै भएको
हजारौंको भिडमा पनि एक्���ो झै लाग्छ कहिलेकाहिँ।।
🙄🙄🙄
Retweet गर्नेको मात्रै Promote गरिने छ
😍3k SPECIAL😍
के तपाईं आफ्नो Followers बढाउन चाहनु हुन्छ
बिहान १०:०० बजे भब्य Promote हुदै
नियमहरु:
Id Comment गर्नुहोस
यो Tweet लाई Retweet गर्नुस।
मलाइ follow गर्नुस- @isoneey
नोट: मलाइ फलो र यो ट्विट Retweet गर्नुपर्ने छ।।
हातको मैला सुनको थैला के गर्नु धनले
सागर सिस्नु खाएको बेस आनन्द मन��े
काम गर्न उमेरले छेक्दो नरहेछ । मनले चाहनु पर्छ काम गर्न उमेरले नछेक्दो रहेछ।
☕️☕️☕️
#सुभ_बिहानी 💞💞
#सुभ_दिन
#सुरक्षित_रहौ, 💞💞💞
मैले अठोट लिसके अबको जीवनमा म कुनै पनि कुरामा कमजोर हुने मनस्थितिमा छदै छैन । जे पर्�� त्यति नै बेला समाना गरौला । ��खिर हुनु नै छ भने कति दिन टार्न सक्छु र ?