कांग्रेस सभापति देउवा पार्टीको सक्रिय राजनीति गर्दिन भनेर केन्द्रीय समितिबाटै विदा भएयता ओैपचारिक पार्टी बैठक (केन्द्रीय समिति) मा सहभागी भएका छैनन् भने विशेष महाधिवेशन किन आउने...आफ्नै अडान त्याग्नलाई😉😉😎😎 #nepalicongress#nepalipolitice#nepalinewspaper
NEW: The Duke and Duchess of Edinburgh will visit Nepal from 4th to 9th February. The visit will celebrate the close ties between the UK and Nepal, and reinforce shared interests including youth opportunity, healthcare, equality for women and girls, conservation and biodiversity.
JUST IN: 🇷🇺🇺🇸 Vladimir Putin congratulates US President Trump on his inauguration and says Russia is ready for peaceful relations with the United States.
रंग हेरेर कालो मान्छे हेर्ने वित्तिकै नागरिकता माग्ने, खस भाषा राम्ररी बोल्न आएन भन्दैमा नेपाली होइन भन्ने, अनि सिक्किम, भूटान र वर्माबाट आएकाहरू वा अमेरिकन र अष्ट्रेलियन नागरिकताधारीहरूलाई चाहिँ नेपाली ठान्ने, यही #रंगभेद हो।
सर्पोट कर्णाली त्यसपछि सुदुरपश्चिमलाई गरियो। तर आफ्नै दाजुभाइलाई जात,रंग, वर्ण र क्षेत्रका नाममा नेपाली मन र मस्तिष्कलाई भाँड्नेहरुलाई जनकपुरले जित्दा पनि मन फुरुङ्गै हुनेछ। राजनीतिले बाँडेको देश र मनलाई क्रिकेटले सहि जोड्ने प्रयास गरेको छ। तसर्थ आजको सपोर्ट नेपाली क्रिकेटलाई👬👬
किन कुनै प्रधानमन्त्रीले पार्टीको कनिष्ट नेतालाई भौतिक योजना तथा पूर्वाधार मन्त्री बनाउँछ। एक पटक नारायण काजी श्रेष्ठ मन्त्री बनाईए तर अर्कै मन्त्रालयमा सरुवा जो भए।
निजामती क्षेत्रमा समावेशीताको पछिल्लो अवस्था
महिला –२८.१४ प्रशित
जनजाती –५.४१ प्रतिशत
मधेशी –४.०८ प्रतिशत
दलित –१.६२ प्रतिशत
पिछडिएको क्षेत्र –०.६७ प्रतिशत
अपांग –०.८३ प्रतिशत
स्रोत – राष्ट्रिय किताबखाना
नबुझेको कुरा नि शिव जी...
"देवी प्रतिभा" को कथावाचन, तीजको "वाइन विथ वाईल्ड" दर पाटी र तीजको दर्द भरे छमाछमा म्युजिक भिडियो कुन चाहिँ असामाजिक, असांस्कृतिक, अपारिवारीक र असंवैधानिक र अकानुनी हँ। कुन अधिकार र किन अन्याय...
Check out this @DJIGlobal video of its DJI Mavic 3 Pro flying over Mt #Everest (8848.86 m). The drone ascended ~3,500 meters from the base camp to the summit of the highest mountain in the world.
नेपाल मामलामा विवादास्पद र नेपालको आन्तरिक राजनीतिमा अनावश्यक हस्तक्षेप र सुझाव दिने @SDMUNI ले नेपालको पछिल्लो राजनीति परिवर्तनका विषषमा यसो लेख्छन्....हिजो नेताको हवाला दिने प्राध्यापकले आज पशुपतिनाथ गुहारेछन् त्यो नेपाली नागरिकका लागि.....
The new political change in Nepal is a musical chair among opportunists and manipulators. It would be a surprise if the new coalition lasts its full remaining term. May Lord Pashupatinath help Nepalese people.