हिजो राती करिव ९ बजे आदरणीय मित्र पुण्य गौतममाथि केहि अपराधीक समुहले ज्यान लिनेगरि आक्रमण गरेका छ्न ! उहाको अहिले नेपाल मेडिकल कलेज जोरपाटीमा ICU मा राखेर उपचार हुदै ! टाउकोमा गहिरो चोट लागेको छ! निधारमा हड्डीहरू भुटेका छ्न उहाको स्वास्थलाभको कामना गर्दछु साथै आक्रमण कारी तुरुन्त पक्राउ गरि कार्वहि गर्न अनुरोध गर्दछु ! @kpsharmaoli@bpaudel1959@NepalPoliceHQ