राणा शासणको जरो उखेल्ने भनेर आन्दोलन गरेका नाइकेले त्यहि राणाको नेत्रित्वो अन्तर्गतको मन्त्रीमंडल मा आफ्नो जागिर सुरक्षित गर्न पाउँदा नै क्रान्ति भयो भन्ने कुरालाई पत्याइदिनु पर्ने कस्तो बाध्यता हो ?
@belakoboli राणा शासणको जरो उखेल्ने भनेर आन्दोलन गरेका नाइकेले त्यहि राणाको नेत्रित्वो अन्तर्गतको मन्त्रीमंडल मा आफ्नो जागिर सुरक्षित गर्न पाउँदा नै क्रान्ति भयो भन्ने कुरालाई पत्याइदिनु पर्ने कस्तो बाध्यता हो ?
हिजो सांझ बौद्ध स्थित उत्पला क्याफेमा हाम्रो छेउ टेबुलमा यी युवती साना भिक्षुहरुलाई 'ट्रिट' दिएर बुद्ध जयन्ती सेलिब्रेट गर्दै थिइन । धेरै बेर त पर बाटै यिनीहरुलाई चुपचाप हेरे । पछी फोटो खिच्ने अनुमति मागे र भने - ' आफु र आफ्नाको हेरचार त जस्ले गर्न सक्छ , अरुका लागी कसैले ठुलोसानो केही गरेको देख्दा खुसी लाग्छ।
म प्रार्थना गर्छु कि तपाईको जीवन सुखी होस । तपाईले यसै गरी अरुलाई ससाना यथासक्य खुसी बाडदै जीवन बिताउन सफल हुनुहोस । ' 🙏❤️
@belakoboli पञ्चायती व्यवस्था आफैमा नराम्रो थिएन यस्लाइ त राम्रा भनिएकाहरुले तिरस्कार गरेपछि टिक्न नसकेको मात्रै हो तर आजको यो उत्कृष्ट भनिएको भित्र त बडे से बडे राम्रा भनिएका हरु पनि छिरेपछि खत्तम !!
@realpbhattarai पञ्चायती व्यवस्था आफैमा नराम्रो थिएन यस्लाइ त राम्रा भनिएकाहरुले तिरस्कार गरेपछि टिक्न नसकेको मात्रै हो तर आजको यो उत्कृष्ट भनिएको भित्र त बडे से बडे राम्रा भनिएका हरु पनि छिरेपछि खत्तम !!

@12khari पञ्चायती व्यवस्था आफैमा नराम्रो थिएन यस्लाइ त राम्रा भनिएकाहरुले तिरस्कार गरेपछि टिक्न नसकेको मात्रै हो तर आजको यो उत्कृष्ट भनिएको भित्र त बडे से बडे राम्रा भनिएका हरु पनि छिरेपछि खत्तम !!
@NepalPressnp दल खोलेर आउनु भनेर चुनौती दिनु भन्दा पनि तिमीलाई एकचोटी प्रत्यक्ष निर्बाचित कार्यकारी को चुनाव बाट तिम्रो वास्तविक हैसियत देखाइ दिन्छु भन्न सक्ने जिउँदो नेता यो देशमा कोहि छ?
@SGnepal जति धेरै कार्यकर्ता त्यति ठुलो दल।
जति ठुलो दल त्यति धेरै भ्रष्टाचार।
जति ठूलो भाषण त्यति धेरै कु-साशण। भैसक्यो सन्शदिय पद्धति को हुन सम्मको चिर हरण। अब मात्र प्रत्यक्ष निर्बाचित कार्यकारी नै हो अन्तिम शरण!!
@Dharmen11934188@belakoboli जति धेरै कार्यकर्ता त्यति ठुलो दल।
जति ठुलो दल त्यति धेरै भ्रष्टाचार।
जति ठूलो भाषण त्यति धेरै कु-साशण। भैसक्यो सन्शदिय पद्धति को हुन सम्मको चिर हरण। अब मात्र प्रत्यक्ष निर्बाचित कार्यकारी नै हो अन्तिम शरण!!
@thapagk जति धेरै कार्यकर्ता त्यति ठुलो दल।
जति ठुलो दल त्यति धेरै भ्रष्टाचार।
जति ठूलो भाषण त्यति धेरै कु-साशण। भैसक्यो सन्शदिय पद्धति को हुन सम्मको चिर हरण। अब मात्र प्रत्यक्ष निर्बाचित कार्यकारी नै हो अन्तिम शरण!!
@Rato_pati जति धेरै कार्यकर्ता त्यति ठुलो दल।
जति ठुलो दल त्यति धेरै भ्रष्टाचार।
जति ठूलो भाषण त्यति धेरै कु-साशण। भैसक्यो सन्शदिय पद्धति को हुन सम्मको चिर हरण। अब मात्र प्रत्यक्ष निर्बाचित कार्यकारी नै हो अन्तिम शरण!!