सिदान्त नमिल्ला बिचारमा असहमत होईएला राधिकाल��ई गाली गर्ने कुण्ठा या मानसिक सन्तुलन गुमाएका हुन आफ्नो श्रीमानलाई नजिकबाट बुझ्ने श्रीमती बाहेक अरु को होला?
@MaheshMal71294 १० बर्ष सम्म हाइड्रोमा बम हानेर ध्वस्त बनाउने १६ बर्ष सम्म कमिसन खाने अनि अहिले कस्ले दिएछ हाते पंखा त्यो पनि लोपार्रदिनुपर्ने नाकको दूलोमा।
@Aviccheda दोस्रो अनसन सम्म समर्थन गरियो के पी ओलीलाई माग पुरा गर मर्न दिनु हुदैन यदि अनसन मा मर्यो भने देशमा आगो बाल्छौ भ��ियो त्यस पछि लगातार के पी ओली प्रधानमन्त्री हुदा मात्र अनसन बसेको देख्दा परिचालित पात्र रहेछ भन्ने थाहा पाएर एउटा कुहियको ��ँप झर्दा केहि हुदैन भन्न पट्टी लागियो