your degree is just a peace of papare .your education is seen in your beheviour. आँखा चिम्लेर बिश्वास गर्ने, आँखामा कालो पट्टि बाँधेर बिरोध पनि गर्ने । 🙏🙏
जब सङत नया शुरु हुन्छ , ब्यस्तता बाब्जुत पनि बोल्नको लागि अनेक बाहना बनाउछन यहाँ ।तर तब पुरानो हुदै जान्छ नाता , अनि टाढा हुन निकल्छन अनेक बहाना ! ! 😊😊🙏🙏