ग्रामिण क्षेत्रमा पानीभरण पोखरीका प्रत्यक्ष फाइदा सिंचाई र खानेपानि देखिए पनि अप्रत्यक्ष फाइदा अरू धेरै छन् पछिल्ला समयमा यस्ता पोखरी निर्माण गरि पानी भरण र सुख्खा समयमा प्रयोग गर्ने राम्रो।
पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ https://t.co/p72moYcc5w