राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन महाधिवेशनमा प्रम बालेन्द्र साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई 'आवश्यक परे ५ बर्षसम्म बोलाएर सोधपुछ गर्ने' कथन नै आपत्तिजनक छ।
संघिय कानुन अनुसार 'अदुअआ'को काम, कर्तव्य र अधिकार स्वायत्त छ। बालेन्द्रले चाहेर आयोगलाई बोलाउने होइन, आयोगले चाह्यो भने बालेन्द्रलाई बोलाएर बयान लिन सक्छ। र, प्रमुख आयुक्त मन नपरे संसदको महाअभियोगद्वारा हटाउने हो। बालेन्द्र कानुन र संविधानभन्दा माथि हो- जेपायो त्यही गर्नलाई? विधिको पालना गर, उपहास होइन।
चिया उद्योगहरू बन्द भएका छन्। सयौं चिया कृषकहरूको आयस्ता ठप्प भएको छ। हजारौं चिया श्रमिकहरू अन्यौलमा छन्।
सरकार 'चिल' मारेर बसेको छ।
धुँवासेनाहरू म'अधिवेशनका लागि खर्चपानी जोहोमा छन्।
घण्टेहरु ले धेरै ठुला कुरा गर्नु पर्दैन बरु थोरै ल्याकत छ भने ति पुरानाले सुरु गरेको र सेना लाई जिम्मा लगाएको यहि एउटा द्रुत मार्ग समयमा सकेर देखाए हुन्छ।
@BhismaK62 दाजु, यो त कथा भयो । विक्रि हुनु परो, पैसा आउनु परो । नेपाली लाइ अहिले व्राण्ड भन्दा पनि पनि आम्दानीको कुरा हो । यो समस्याको समाधान यो सरकारले गर्नु परो नी ?
अराजकतावाद र पपुलिज्म दुवै विद्रोही ध्वनि बोक्छन्, तर अराजकतावादी सबै पदानुक्रम र राज्यको विरोधी हुन्छ भने पपुलिस्ट 'असल जनता' र 'बदमास अभिजात' बीचको फरक देखाएर आफै सत्ताको केन्द्रमा पुग्न चाहन्छ।
कालोडायरीको दोस्रो टिपोट-
पाकिस्तानतिरकी एक आन्टीजी भन्नुहुन्थ्यो - देश मा(दल बजानेवाले) के हातो में है।
भिडियोको साबुत प्रमाण हुँदाहुँदै यतिका आँखामा छारो हाल्न सक्दा रहेछन्, राम राम राम