एक युग को अन्त्य भएको छ।😢
भावपूर्ण श्रद्धान्जली बौद्धिक, दार्शनिक, तार्किक, प्रखर वक्ता नेता स्व प्रदीप गिरी !
I wish may his departed soul Rest In Peace at heaven.
तपाईंले लगाउनु भएको माक्सले मेरो सुरक्षा गर्छ भने मैले लगाएको माक्सले तपाईंको सुरक्षा गर्छ त्यसैले अनिवार्य रूपमा माक्सको प्रयोग गरौं कोरोना भाइरस बाट बचौ । #staysafe#StayHome