गर्मी कम गर्न सकिएन साथीहरू,
खाता खोल्ने निहुँले यी बैंकमा जानु होला 😂
* नेपाल बैंक लिमिटेड
* नेपाल एसबिआइ बैंक लि
* सिध्दार्थ बैंक लि
* ग्लोबल आइएमइ बैंक लि
* एभरेस्ट बैंक लिमिटेड
*एनएमबि बैंक लिमिटेड
* कृषि विकास बैंक लि
* सानिमा बैंक लि
* हिमालयन बैंक लि
माफ गर्नुहोला, यो ट्यापे केटाले बोलेको शब्द एकदमै अश्शील छ, तर यो दुष्ट केटाको हर्कत एकदमै घृणित छ, एक युवती लाई खुकुरी प्रहार गर्दैछ, यो दुष्टलाई कानुनी कारवाहीमा ल्याउने प्रयास गरौ।
मन्दिरको दानपेटीमा खस्ने पैसाले
भगवान्को बैंक ब्यालेन्स होइन,
केवल पुजारीको विलासिताको
बजेट पास गर्छ।
मान्छे सोच्छ उसले पुण्य कमायो,
तर वास्तवमा उसले कसैको आलिशान
जीवनको किस्ता तिरिरहेको हुन्छ।