राष्ट्रपतिले संसदमा प्रस्तुत गरेकाे सरकारकाे निति कार्यक्रम काे दृष्टिकोण सहि छ । जुन परिस्थितिकाे विश्लेशन सहित नेकपा ( एमाले) र नेपाली काङ्ग्रेसका विचमा समझदारी भएर सातबुदे सहमति भएकाे थियाे निति कार्यक्रमले त्याे दिशा बाेकेकाे छ । निति कार्यक्रमकाे मार्गनिर्देशन अनुसारनै
मृतकका परिवार न्याय खोज्दै छन्। चितामा उठेका लासहरू न्यायको भिख माग्दै छन्। हत्या, लुटपाट, डकैतीको मास्टरमाइन्ड खुला छ, र हामी किन मौन छौं?
#ज्ञानेन्द्रलाई_पक्राउ_गर#ArrestGyanendra
शुभ रात्री !
यसपाली दुईवटा गीतले हिउँद तताए ।
शान्ति रानी परियारले गाएकाे "..मत ढले ढले ढले पल्ल्ला घरे साईलाले.........
दाेस्राे गीत हाे पुस्पकमल दाहाले दिउसाे मात्र हैन निन्द्रामा पनि गाउने गित सरकार ढल्याे ढल्ल्याे ढल्नै लाग्याे ........
हाम्राे राजनीतिका दुख !
अचेल कतिपय साथिहरु ,
अरुले के के गर्न हुन्थेन सवै जान्ने , विश्लेशक बन्ने ,
तर आफु केगर्ने भन्ने पत्तै नहुने बढाे ठुलाे मनाेराेग देखियाे । नेपाली समाजमा याे धेरैठुलाे समस्या हाे जस्ताे लाग्छ ।
४१ स्थानमा (एमाले)ले जितेका ७ वटा वडा हाे तर उप निर्वाचन ले १ पालिका अध्यक्ष र २ उपाध्यक्ष समेत थप हाशिल गरेका छाै गुमाएका छैनाै । १ सिट मात्र बढि पाएर हामि हाैशिने अवस्था हैन । हामि निरन्तर जनताका साथमा छाै । "आत्तिने र मात्तिने स्वभाव गुलामकाे हाे , मालिक सदा कुटस्थ हुन्छ"
बढ्दाे सामाजिक अराजकताकाे उदारण हाे याे !
प्रधानमन्त्रीकै विरुद्धमा कपोलकल्पित, हावादारी र आपराधिक अफवाह फैलाउनेलाई त राज्यले केही गर्न सक्दैन ? राज्यका निकाय माैण किन ?
लाेकतन्त्र नियन्त्रीत र निर्देशित शासन ब्यवस्था हाेईन ।
- ‘अधिनायकवाद’उन्मुख बंगलादेशकी शक्तिशाली प्रधानमन्त्री शेख हसिनालाई नागरिक विद्रोहले सत्ताच्युत मात्रै गराएको छैन, देश नै छोडेर भाग्न बाध्य पारेको छ ।
- हसिनाको सत्ता पुनरआगमण नहाेस तर लाेकतन्त्रकाे पुनर्आगमण हुनु पर्छ ।
नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन ।
आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ ।
शुभकामना टिम नेपाल !!
नेपालमा हरेकपटक हुने सरकार परिवर्तन भुराजनीति संग जाेड्ने , कहिले बेजिङ त कहिले दिल्ली हावि भन्ने न्यारेटिभ बनाउन खाेजनु गलतकुरा हाे | आफ्नै भुमिका र सामर्थ्यमा विश्वास गर्नुपर्दछ ।