एउटा जमाना थियो
मान्छेले घरको ढोकामा "अतिथि देवो भव:" लेख्थे
पछि "शुभ लाभ" हुदैँ
"you are wellcome" अनि
"कुकुर देखि सावधान" लेख्न थाले
अहिले आएर
"तपाई सिसि क्यामेराको निगरानीमा हुनुहुन्छ" भनेर लेख्छन ....!!!
अब यो पछि के लेख्छन होला 🤔
नयॉ रिलिजः
जय नेपाल चलचित्र हलमा भब्य प्रदर्शन भैरहेछ।
चलचित्र : टुकुचा खोला
नायकः बालेन
नायिका: सुनिता
खलनायक: महेश बस्नेत ।
चरित्र अभिनेताः एसपी राजुनाथ पाण्डे।
😜😜😁🤣
कपिArjun Raj Pant