खुला पुस्तक जस्तै छौ, तर पढ्न बाँकी पाना हौ तिमी,
मलाई मेरै ठेगाना भुलाइदिने, एउटा मिठो बाहना हौ तिमी।
भेटिनु र नचिन्नुको बीचमा, एउटा छुट्टै संसार छ हाम्रो,
मेरो जिन्दगीले नसुल्झाएको, सबैभन्दा प्रिय अनौठो निशाना हौ तिमी ।।
पच्क्षिमा को आधिकारिक एजेन्ट रास्टृय स्वतन्त्र पार्टी ( National Freedom Party ) ले एक Seat जित्नु नेपाल र नेपालिको लागि दुरभाग्य हुनेछ ।
यो वाक्य आचारसंहिताको बर्खिलाप भएपनी होस ।
जय देश जय नरेश
जय पृथ्वी पथ 🌺🌺🇳🇵🇳🇵🇳🇵