Post 1: हेलो सरकार ! मेरो तीन वर्षको बाबु ललितपुरस्थित एउटा प्रिस्कूलमा पढ्छन् । आज उनको ट्युसन र खानाको शुल्क दुवैमा तीन प्रतीशत कर जोडिएर बिल आयो । प्रिन्सिपलले भने, "हामीले खानासहितको फिको तीन प्रतीशत कर सरकारलाई बुझाउनैपर्छ ।"
Post 2: स्कूल शुल्कसम्ममा त कर लगायौ लगायौ साना नानीबाबुहरुले खाएको एकएक गाँसमा पनि कर लगाउने कस्तो नीति ल्यायौ? यति भोको र दरिद्र सरकारको जनता हौँ हामी ?साना नानीबाबुहरुको खानामा समेत कर लगाएर कस्तो देश बनाउँदै छौ ? @SwarnimWagle@ShahBalen
"संसद्मा पुग्नुभयो भने कानून निर्माणका विषयमा कसरी आवाज उठाउनुहुन्छ?"
"हामीले कानूनमा यहाँ यो पुगेन भन्ने प्रशस्तै थाहा पाएका छौं। कानून बनाउँदै गर्दा ठीक लाग्ने, त��� कार्यान्वयनमा आएपछि कमजोरी देखिन्छन्। त्यो सुधार्ने काम गर्नेछु। नियमित आवाज उठाइरहनेछु।"
https://t.co/SinAwsbD1g
This is treatment of #dairy cows. Literally chained at the heels. 💔
Is drinking cow's milk worth paying for this when we have a plethora of #vegan milks available now? 😡 #DitchDairy
ढुङ्गालाई भगवानको प्रतिमा बनाएको त थाहा थियो, पुस्तकको प्रतिमा बनाएको थाहा थिएन ।
पुस्तकसँगको प्रेम यसरी पनि बताउन सिकिँदो रहेछ । ढुङ्गालाई नओइलाउने फूल बनाउन सकिँदो रहेछ ।
दीपा स्पन्दनजी ! तपाईंको कला र सेतो धरती प्रेमलाई हार्दिक नमन 🙏🌹🌹🙏
फेसन र ट्रेन्डले ल्याएको वातावरणीय विकृति https://t.co/JHtcXqszV3
पढेलेखेकै मानिसहरूले पनि वातावरणीय हिसाबले अस्वस्थ यस प्रकारका कार्यक्रम गरेको देख्दा हामी शिक्षित भए पनि वातावरणका विषयमा शिक्षाशून्य भएको प्रतित हुन्छ ।
धन्यवाद @Shilapatra !
सही निर्णय !
यत्रो देशमा कतिवटा अन्तर्राष्ट्रिय एयरपोर्ट चाहिने हो र !?!
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश https://t.co/MH051xCXbU
केही गरेर हामीले पर्यावरण जोगाउन नसके/नपाए, केही निश्चित काम नगरेर भए पनि वातावरण स्वच्छ र सफा राख्न सक्छौँ ।त्यसका लागि सबैभन्दा सरल तरिका हो, वातावरणलाई हानि गर्ने सामानको प्रयोग नगर्ने ।
धन्यवाद @Shilapatra
https://t.co/sXvCo0QbqO