कवि लेखक बिरामी हुँदा शब्दहरू पनि सिथिल हुन्छन्।प्रतिरोधको बिम्बहरू मुर्झाउँछन् ।
–मुटुको समस्याले राजन मुकारुङ
–२७ महिनामा सातौँ पटक अस्पताल बसेका नवीन प्यासी
–क्यान्सरले लामो समय उपचाररत शान्तिप्रिय बन्दना
–केही समयअघि कुमार नगरकोटी र सरुभक्त
–क्यान्सरबाटै पीडित टिका चाम्लिङ
नेपाली प्रकाशन, पुस्तक, म्यागेजिन र कागजको क्षेत्र अहिले डार्क–युगमा छ । समय नै यस्तो भएर हो सायद । फिल्टर हुन अलिक वर्ष लाग्ने छ । त्यतिबेला मानिस स्क्रिनको हल्लाले गलिसकेका हुनेछन् । र पुन कागजको शितल पानामा आफ्नो समयको अनुहार हेर्न अग्रसर हुनेछन् ।
सम्माननीय प्रधानन्यायाधीश मनोजकुमार शर्मा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश हुनुअघिको बेन्च ट्रयाक रेकर्ड अङ्ग्रेजीमा पनि आयो है 😉
https://t.co/hOOtHUWjuR