#जातीयकोकुरा
दलित भन्छ म पीडित छु जातीय भेदभाव हुनुभएन अनि बाहुन क्षेत्रीहरु भन्छन हामी पीडित छौ न त बाहुनको लागि कुनै कोटा खुल्छ न त म बाहुन क्षेत्री हु भने जागीर नै मिल्छ तर दलितहरुलाई सबै कुराबाट राहत छ जागिरको लागि बच्चा हुदा ५वर्ष ���म्म भत्ता लगायत अन्य सुबिधा
इच्छा विपरीत गरेको जबर्जस्ती,नियम विपरीत गरेको कार्य,आफै न्यायाधीश भएर गरेको हत्��ा जस्तै अरु काम जुन कानुन विपरीत गरिन्छ त्यो हो अपराध त्यसता अपराधीलाई हो सजाई दिनु।
#केही शब्द लेख्ने मन त थियो
सन्दीप लामेछाने र त्यो नाबालिक जसको बलात्कार भएको कुरा निक्कै चर्चित भएको छ तर मलाई तिनीहरुको बारेमा कै शब्द लेखेर न्यायाधीश बन्नु छैन 🙏