अरूको दु:खमा शोक ब्यक्त गर्न शरीक हुने समाजमा हुर्कीएको मान्छे,आफ्नो सु:ख भन्दा पनि अरूको शोकमा धेरै भावुक हुन्छु।आफ्नो हालत जे-जस्तो होस् वस सामाजीक हितमा...
वास्तवमा टुटेको संवन्ध र
छुटेको पल,कालान्तरमा आएर
स्वणिम् क्षण लाग्दो रै'छ....
यो पल-घडीले नि कुनै दिन आजको
याद ताजा याद वनि मानसपटल...भुकम्प ल्याउने छ!!!!!
जब मेरो हातमा लाठी अनि#
आगनमा नाति-नातिनाको.......गु$जन
म चिन पिढींमा वसी.........यात..