आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।
राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले कार्यवाहक संयोजकको जिम्मेवारी धवल शमशेर राणालाई दिएका छन् ।
https://t.co/XHl0g8wgLm
@Annapurna_Post अध्यक्ष हुन नपाउने डरले मर्न मात्र थियो । हारिहाल्ने डरले भुसाल सग सर्वसम्मत को नारा लगाएर निर्वाचन रोकेर छलफलमा थियो । धन्न भुसाल दाजुले मानिदिए र बाचेउ
@hetaudakaaji भिडियो कहिलेको हो त्यो त थाहा पायर पोस्ट गर यार । एउटा गाडि चलाउदैमा नबन्ने काठमान्डौ कस्तो हो । कुनै दिन खाने सुत्ने अग्ने पनि गर्न हुदैन मेयर भएसी काम मात्र गर्ने हो भन्नू बेर छैन । यत्रो बर्ष अरु मेयर नि भएकै हुन कोहि भुकेन त के सारो भुक्नु परेको यार
@raunakniroula उसले चाहेको भोलिपल्ट राजा हुने पावर उ सग छ र उसले राजा हुनै थियो भने राजा जाने पनि थिएन खुशि मान राजा हुन लागेको मान्छे जनताको माझमा एक्लै सामान्य भएर डुलिराछ । तिम्रो फुर्ति हेर अनि उसको हेर अनि उसको हैसियत हेर तिम्रो हैसियत हेर फरक थाहा हुन्छ ।
कतिसम्म निच सोच | गरीब पक्कै हो जातको हिसाबमा जे पनि हुन सायद जुन ठाँउ, अबस्थाबाट उनले यो यात्रा गरेर सफलता प्राप्त गरे त्यो सबै उनीसँग भएको लगन र क्षमताले पाएको हुन | जातिय मुद्दा उठाएर ठालु हुन नखोजेको राम्रो होला कि सायद तपाई ठालुले गर्दा जातिय बिभेद अन्त्य हुन सकेको छैन |
यति धेरै बोल्नुको साटो कृपया प्रमाण पेश गरेर यो कुरालाई सधैका लागि बन्द गराउने कि ! तपाईको दुर्घटनाको बारेको पनि प्रमाण पेश होस । कैलाश सिरोहियाको छोरा भएर होईन कान्तिपुरको सिईओको पावर प्रयोग गरेर सबै प्रमाण पेश जतिबेला गर्न संम्भव छ सक्नु भएन भने गल्ति लुकाउने अस्त्र बुझिनेछ ।
@swarsirohiya हामी जनताको पहुच छैन र हुदैन पनि यति धेरै कुरा मात्र गर्नुको साटो प्रमाणहरु पेश गरेर र यो प्रश्नलाई सधैका लागि बन्द गरिदिने कि ? कुन कुराले रोकेको छ प्रमाण दिन कि बहुच नभएकै हो तपाईको पनि ।
@Nirmaladhakal44 सहकारी कान्डमा छानबिन समिति बनेको छ केही समय प्रतीक्षा गरौ दोषि भए कारबाहि भोग्न पर्छ, सहकारीबाट ऋण लिएकै भए ऋण तिर्लान र तिर्नुपर्छ तर सहकारीको अपचलन भएको सबै रकमको जिम्मा नै रवि को हो भन्ने जसरी भएको राजनितिको बिपक्षमा छु म । कुरा सिरोहियालाई कारबाहिको दायरामा ल्याउन सकिएला र?
प्रधानमन्त्रीको स्वागत भारतीय विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेछन् ।
पोर्टोकल नै यहि हो कि हाम्रा प्रधानमन्त्रीलाई हेपिएको हो खासमा ।
कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहिया माथिको अभियोगका सम्बन्धमा न्यायिक निरुपण हुनेनैछ। तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ।
कान्तिपुरले लगातार रूपमा सहकारी ठगी सम्बन्धमा प्रकाशित गर्दै आएका प्रमाण र तथ्यहरूलाई असत्य साबित गरेर देखाउनुपर्नेमा यसप्रकारको गिरफ्तारी सत्ताको चरम दुरुपयोग हो।
पत्रकारको सुचिमा धेरै माथि राखिएकाहरुको स्टाटस हेरियो र लाज मानियो । कोहि नागरिकता सम्बन्धि कसुर गरेकोबारे छानबिनका लागि अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको छ हिरो गृहमन्त्री रवि लामीछानेलाई बनाईराछन। म झस्तो सामान्य मान्छेले बुझ्छु यो कुरा, तपाईहरुको के हो समस्या खास महोदय ?