स्वार्थ भएन भने न तपाईको भावना तटस्थ हुन्छ, त्यही छ जीवनको मज्जा अनि तर्क राख्नुको सन्तुष्टी । यसमा सहमत हुनुहुन्छ भने आउनु्स हातेमालो गर्दै अगाडि वढौं ।
देश दोहन गर्ने, भ्रष्टाचारी र सम्पत्ति सुद्दिकरणको मुद्धामा अदालतले बिना धरौटी छोड्ने हो भने देशमा सुशासन कसरी कायम हुन्छ ? विष्णु पौडेलले ललिता निवास बेचेर खाएकै होइन र ?
कांग्रेस सिध्याउने मतियारहरु मध्येका एक रामहरि खतिवडाले खुकुरीको धारमा बसेर रवी वालेन वारपार हुने, अनि रास्वापा फ्ट्ने चिन्ता गर्दैथिए । कांग्रेस जोगाउन लाग्ने कि अझै अरुको विरोध गर्ने, हँ ?
अख्तियारको टोलीलाई थुन्यो रे, नथुनेर भयो त ? १२ अर्बको पासपोर्ट काण्डमा आर्जुको नाम पोलिएछ, अनि अनुसन्धान अगाडि वढाउ भन्दा मान्दैमान्दैनन् त । अख्तियारहरु के रहेछ, थाहा भयो नि हैन ?
ठेक्दारलाई कुट्ने, अख्तियारको टोलीलाई थुन्ने लगायतका कुराको खुबै विरोध गरेको देखिन्छ । अहिलेसम्म पुरानै दलहरुको ठेकेदारी गर्नेहरुको रजगज हटिसकेको छैन नि । जनताको काम गर्नुप¥यो नि त ।
हामीले गरेका भ्रष्टाचारहरु लुकाउनु, कुनैपनि हालतमा राजीनामा पनि नदिनु भनिएका राईहरुले पक्डाउ पुँर्जी काट्न सक्छन् त ? राजीनामा दिएर तिम्रा ठाँउमा नयाँ आएभने हामी सिद्धिन्छौ है । रे ।
अध्यादेशको सहकारी प्राधिकरण काम छैन
प्राधिकरण ल्याउन त ल्याइयो तर पुरै हात खुट्टा बाधेर ल्याइएको छ । केही थान आफ्ना मान्छेहरु भर्ति गर्न र सरकार आफुले भनेअनुरुप गर्न गराउने काम मात्रै हुनेछ । स्वायत्त निकायको नाउमा यो अर्थ तथा सहकारी मन्त्रालयको सहसचिवको नियन्त्रणमा हुनेछ ।
प्लस टु को रिजल्ट आयो भन्दा अहिले 'एउटा अर्को भर्भराउँदो समुहले देश छोड्ने बेला भएछ' भन्ने लाग्दोरहेछ । कस्तो बन्यो नि मेरो देश । @HilightOfficial@followers
विज्ञता एकातिर, खड्क ओली हिन्द महासागर भनेको यही हो। ....रे ।
कतै देखेको सामाजिक सञ्जालमा, धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धमा ।
रमाइलो लाग्यो ।
@ghimire_gururaj कान्तिपुरमा लेख छाप्दैमा हुदैन, कांग्रेसमा निर्मम रुपान्ततरण जरुरी छ । पार्टीमा संकटकाल घोषण गरेर विगतको आत्मालोचना र नीतिगत पुनरावलोकन समेत आवश्यक छ ।
@prabhatilam@RaameshKoirala@hamrorabi काम गर्छु भन्नेलाई काम गर्न त दिउ न हो, आफु काम पनि नगर्ने अरुले गर्छु भन्दा नि नदिने ? किन स्वीकार गर्न गाह्यो भएको हो सबैलाई ?
@belakoboli भोट हाल्ने बेलामा हसिया हथौडामा हाल, हैन भने कारवाही हुन्छ भन्ने । अहिले दुनियाँलाई प्रधानमन्त्री पदको अफर गर्दै हिड्नु परिरहेको छ । त्यतिबेला, कांग्रेसको नेतृत्व हस्तान्तर गर्दै गगन थापा भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा गएको भए अहिले कांग्रेसको एकछत्र वहुमत आउथ्थो र ..
@AcharyaSarmila भोट हाल्ने बेलामा हसिया हथौडामा हाल, हैन भने कारवाही हुन्छ भन्ने । अहिले दुनियाँलाई प्रधानमन्त्री पदको अफर गर्दै हिड्नु परिरहेको छ । त्यतिबेला, कांग्रेसको नेतृत्व हस्तान्तर गर्दै गगन थापा भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा गएको भए अहिले कांग्रेसको एकछत्र वहुमत आउथ्थो र ..
भोट हाल्ने बेलामा हसिया हथौडामा हाल, हैन भने कारवाही हुन्छ भन्ने । अहिले दुनियाँलाई प्रधानमन्त्री पदको अफर गर्दै हिड्नु परिरहेको छ । त्यतिबेला, कांग्रेसको नेतृत्व हस्तान्तर गर्दै गगन थापा भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा गएको भए अहिले कांग्रेसको एकछत्र वहुमत आउथ्थो
अब समस्या त त्यहाँ पो हुने भो, चुनावमा गठबन्धनका विरुद्ध उम्मेदवारी दिएका र गठबन्धनका उमेदवारलाई भोट नहाल्ने कार्यकर्ताहरुलाई के गर्ने ? नेतृत्वको अदुरदर्शिताले कहाँसम्म हान्दोरहेछ हेर्नोस् त । @NimeshBanjade@Galaxy4KNepal@KantipurTVHD@Teknarayan_