Started in 2013 after my father retired from the army, our farm began as a small passion project.
Since 2024, we’ve been turning it into a data-backed, sustainable farming system with crop records, yield prediction in the test plot. Now we are planning to have sensor integration.
Started in 2023 as a high school finals project: a simple ML-backed agriculture prediction system for crop yield and farm planning.
After 3 years of farm data and continuous testing, it’s now helping us optimize yields and make better decisions on our farm.
We are proposing the Nepal AI Sangraha—a sovereign national data repository for public access to datasets and models
Inspired global initiatives like India’s AIKosh and the open-source power-house of Hugging Face, this platform will host anonymized & non-sensitive public dataset
For the country which was never occupied and was Sovereign Always, Losing Sovereignty in the AI era is not difficult. But, this Commitment from Nepal Gov, what will secure our Sovereignty in the AI era. Happy New Year! A Sovereign LLM will be Developed and deployed in nepal.
We’ve all been using GPT-4.5 and Gemini 3. They are impressive, but they are "tourists" in our language. 🇳🇵 It’s time we talk about why Nepal needs a sovereign AI model built specifically for the Nepali Devanagari script. A thread. 🧵
धेरै जनाले प्रधानमन्त्रीको सल्लाहकार टोली र गृहमन्त्रीको स्वभाव तथा प्रस्तुतीबारे प्रश्न उठाएको देखेँ । मेरो मनमा पनि तपाईँकै जस्तै - “यसरी गरेको भए हुन्थ्यो, उसरी गरेको भए राम्रो हुन्थ्यो” भन्ने लाग्छ । तर अर्कोतिर आफैँलाई केही प्रश्न पनि गर्छु…
•हामीले भन्ने गरेका विज्ञ, पढेका- लेखेका, जान्ने-सुन्ने, आफूलाई बौद्धिक ठान्ने मानिसहरू विगत ३०/३५ वर्षदेखि सरकार वा विभिन्न निकायसँग जोडिएकै थिए। त्यसो भए पनि आज हामी किन यही ��वस्थामै छौँ ?
•मानिसको स्वभाव र कम्फर्ट जोन फरक–फरक हुन्छ। विगतका राजनीतिज्ञहरू राजनीतिक रूपमा “ट्रेन्ड” थिए - भित्र जस्तो भए पनि बाहिर फरक रूपमा प्रस्तुत हुन्थे। के हामीले नेता र सरकारका प्रतिनिधि सधैं त्यस्तै दोहोरो ब्यक्तित्वको हुनुपर्छ भन्ने मान्यता बनायौँ कि ?
•सरकार जवाफदेही हुनु पर्छ । तर के हामी आधिकारिक निर्णय र सूचनाभन्दा बढी मिडियाका “so-called स्रोत” का भरमा प्रतिक्रिया दि��रहेका छौ कि ?
•के हामी अलि हतारिएका छौँ ? सरकारमा हुनेहरूको नियत वा व्यक्तिगत सकारात्मकता हुँदाहुँदै पनि हामी बढी शंकालु भएर हेरिरहेका छौँ कि?