बारम्बार समयको लागि समय माग्नु उचित होइन। समयमै समयको कुरा बुझेर समयमै समय दिनु राम्रो हुन्छ।
नत्र समय गएपछि समय आउन धेरै समय लाग्न सक्छ।
त्यसैले समयमै समयको महत्व बुझेर समयमै समय दिएको धेरै उत्तम हुन्छ। 🤔🥺
भनिन्छ, एउटी स्त्रीले आफूलाई मन परेको पुरुषलाई आफ्नो अभिभावकको दर्जा दिन्छिन् !
यदि उक्त पुरुषले छोड्यो भने अनाथ जस्तै महसुस गर्छिन् ! @rai_matina 😘❣️🫀
भनिन्छ, एउटा पुरुषले आफूलाई मन परेको स्त्रीलाई आफ्नो आमालाई जस्तै माया र सम्मान गर्छन् !
यदि उक्त स्त्रीले छोड्यो भने अनाथ जस्तै महसुस गर्छन् ! @rai_matina 😘❣️🫀
कुरा काट्नको लागि त दुनियाँ छँदै छ नि।
तिमीले मलाई बुझेअनि मैले तिमीलाई बुझे,
संसारले के भन्छ भन्ने कुराले कुनै सरोकार राख्दैन, प्रिय! @rai_matina 😘❣️🫀
यताको कुरा उता,
उताको कुरा यता,
आफ्नो आङको भैंसी नदेख्ने,
अरूको आङको जुम्रा पनि देख्ने,
अरूको कुरा काटेर,
थाक्दै नथाक्ने,
जाँगरिला सम्पूर्ण नेपालीहरूलाई
काग तिहारको शुभकामना !
🤔😂🤣