काठमाडौं महानगरपालिकाद्वारा हुम्लाको रै���ाने बाली कागुनो र चिनोको परिकार काठमाडौं महानगरपालिकाका ८९ वटै सामुदायिक विद्यालयका कक्षा ८ सम्म अध्ययनरत ३४ हजार विद्यार्थीहरूलाई दिवा खाजा सन्चालनको खबर राम्रो लाग्यो। सस्तो लोकप्रियताको भोकबाट यस्तो अभियानलाइ जोगाउन सके अझ दिगो होला।
This is why the average Cuban has a healthier life than the average US American, not to mention free healthcare and education - despite a lower "per-capita income"
The average American will go bankrupt if he gets a major disease, even though he is "richer" than the average Cuban