अचम्म त यसमा लागेको छ कि यो देशमा प्रधानमन्त्री केपी ओलीभन्दा विज्ञ पनि रहेछन् । अझ त्योभन्दा ताजुब त यसमा लागेको छ कि प्रधानमन्त्री स्वयंले यो कुरा स्वीकार गरेका छन् 😝
आज झोवाको सम्बोधन सुनेर थुप्रैलाई अल्पसंख्यक र सिमान्त नागरिकहरु चलायमान भएको महसुस भयो। यो कसरी भयो? सदियौं देखि राज्यको मूल प्रवाहबाट यस्ता हज्जारौं झोवाहरुलाइ कसरी किनारामा धकेलिएको थियो? मौका पाउँदा आत्मविश्वासले कसरी टाउको उठाउँदो रहेछ, देख्यौं हैन! त्यो 'मौका' के हो?
गोकुल बाँसकोटाको निर्बाचन क्षेत्र पर्ने ' पाँचखाल ' मा बिश्वबिद्यालय बनाउन १०० करोड बिनियोजन भएछ ; तपाईहरुलाई के लाग्छ बन्छ त बिश्वबिद्यालय ३० करोडमा ??? 🤔🤔🤔
' मलाई दास बन्न अस्विकार्य छ । मलाई दास बन्न अस्विकार्य भएकाले , मलाई कसैको मालिक बन्न पनि अस्विकार्य छ । यी दुइ वाक्यले ; लोकतन्त्र बारे मेरो धारणा बताउछन । ' - लिंकन
आज बिहान एटिएममा पैसा निकाल्न गएको, बैंकको गार्डले मेरो अनुहारमा निकै बेर घोरिएर हेर्यो । कुरा क्लियर भइहाल्यो, 'चाइनिज लुटेराबाट पीडित मान्छे तामाङ देख्दा पनि झस्किन्छ ।'