रेणु दाहाल ले चुनाब जित्न मतपत्र च्यातिन
अर्जेन्टिना ले कोपा जित्न नेमार को कट्टु च्यात्यो।
जित्नु छ भने केहि न केही च्यात्नु नै पर्छ।
#आजको_दिब्य_ज्ञान्#Argentina 😍😘
कलङ्कीमा बस्यो : दाई पोखरा हो ?
कोटेश्वरमा बस्यो : दाई सिन्धुली बर्दिबास हो ?
सुन्धारा बस्यो : दाई होटेल हो ?
कालिमाटी बस्यो : दाई श्रम हो ?
घण्टाघर बस्यो : दाई पुलिस रिपोर्ट हो ?
रत्नपार्क बस्यो : दाई जाने हो ?
यो काठमाडौमा झोला बोकेर उभिने ठाउँ पनि छैन भन्या😐️😂