आफैसंग
चिमोट्नु आफूलाई र ऐया भन्नू
थप्थपाउनु आफैलाई र लामो सास तान्नु !
यहाँ कोही आउला र
बिचरा भनिदेला भनेर नपर्खिनु !
बोलाउनु आफैलाई र हई भन्नु
हराउनु आफैलाई र खै भन्नु
कसैले खोजी गर्ला भनेर नपर्खिनु
पत्ता लगाउनु आफैलाई र पत्तो नदिनु!
@Mnzsubdi
Popular vlogger Jack Dai is currently in Ghandruk, Kaski to help revive and promote Nepalese tourism following recent challenges in Nepal. He also mention to post some of vlogs in English Language which will help bringing foreigner tourists again in Nepal. Jack Dai has been actively showcasing the Nepal's natural beauty, culture and adventure opportunities through his social media platforms. 🙏🏼
नाबालक र जनताहरुको भविष्य नसोची गोली चलाउन आदेश दिनेहरु
यति सम्म क्रुर भएर गोली चलाउनेहरु
तिमीहरुलाई यो रगतले सराप्ने छ,
थोपा थोपा रगतको मुल्य चुकाउनु पर्छ
मृत आत्माहरुलाई हार्दिक श्रद्धाञ्जली…
कालो दिन भाद्र २३ / २०८२
#kpoliterriorist
हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो ।
दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।
भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?
र, म मात्र अदालतको अवहेलनामा ?
सबैजना मरेका लाशहरु हुन् ?