बोकेर ठुलो ऋणको भारी नगए हुन्न र ?
कमाउन धन सिमा पारि नगए हुन्न र ?
टुटिन सक्छ छुट्टिन सक्छ घरबारपनि,
घरमा एक्लै छोडेर नारी नगए हुन्न र ?
सुन नै फल्छ पसिना रोपे यो हाम्रो माटोमा,
बनाई बाँझो खेत र बारी नगए हुन्न र ?
Identity Crisis
-a period of uncertainty and confusion in which a person's sense of identity becomes insecure, typically due to a change in their expected aims or role in society.