https://t.co/fm5wFH6mVB
कोही सोध्छ........के छ ?
म भन्छु......सबथोक छ
कसैले लुट्न नसकेको
अभाव छ
तनाव छ
गरिब हुनुको गतिलो छाप छ
मरेका रहर हरुको श्राप छ
के छैन......
आफन्तको घुर्काई छ
पराईको थर्काई छ
छातीको चर्काई छ
.......सबथोक छ......
https://t.co/fm5wFH6mVB
https://t.co/b43CXaqgH3
नमस्कार हजुर आराम हुनुहुन्छ ? कृपया भिडियोहरु हेरेर comment like गर्दिनु होला साथै subscribe गर्नुभएको छैन भने 1subscribe गरेर सहयोग गर्दिनु हुन्छ भन्ने ठुलो आशाका साथ हजुरलाई अनुरोध गर्दैछु।
कोरियाको एयरपोर्टमा त लाईटर छिराउन सक्छन भने नेपालको एयरपोर्टमा सुन छिराउनु ठुलो कुरा नमाने हुने रहेछ । झापलि कडा परेछ पिलेनको toilet लाई चुरोर्ट स्पोर्ट बनाएछ ।
https://t.co/YYEdPXGqAs
नमस्कार हजुर आराम हुनुहुन्छ ? कृपया भिडियोहरु हेरेर comment like गर्दिनु होला साथै subscribe गर्नुभएको छैन भने 1subscribe गरेर सहयोग गर्दिनु हुन्छ भन्ने ठुलो आशाका साथ हजुरलाई अनुरोध गर्दैछु।
https://t.co/uDHdtHVlIz