#फातसुङ [अर्थात "माटोको कथा"]
'Don't judge Book by its Cover' भन्ने उखान ठयक्कै फातसुङमा लागु हुन्छ।। लेखक र सनम दुबैलाई धन्यबाद है त।।❣️❣️
#सरल_भाषा_मन_छुने_किताब
These two years, 2081 and 2082, are going be very Crucial for Nepali film Industry. Because it's a time for change, and we all know change always demands sacrifice.
#Crew pulls off the BIGGEST SURPRISE of 2024… Smashes ALL pre-release predictions by a wide margin… Silences ALL pessimists who doubted / undermined its #BO potential… Fri ₹ 10.28 cr. #India biz. #Boxoffice
The superb start - aided by #GoodFriday holiday - also holds a lot of significance because #Crew was facing the #Hollywood giant #GodzillaXKong… All eyes on Sat - Sun biz.
सही र गलत हुने कुरामा/ राम्रो र नराम्रो हुने कुरामा वर्तमानले भविष्यलाई असर गर्दैन की भविष्यले भुतकाललाई असर गर्छ! यहाँबाट हामी के भन्न सक्छौं भने वर्तमान पूर्णरुपमा तथस्ट हुन्छ।।।
हाम्ले स्क्रिनप्ले र कलाकारमा लगानी गर्न त सिक्यौ तर आफ्ना क्रुहरुमा लगानी गर्न सिकेनौ। चलचित्र राम्रो बन्नलाई कथा, पटकथा र संवाद राम्रो हुनुका साथै काम गर्ने क्रुहरु पनि सिनेमालाई माया गर्ने, सिनेमामा प्यासन भएका र सही कुरा बोल्ने हुनपर्छ नाकी काम सक्न हतार भाका।।