समाजको एउटा तप्कामा यस्तो मुर्कुटाहरुको भीड छ, जसले सद्दे मान्छेलाई सहीसलामत ब���ँच्न दिँदैन । ��ल्तीहरु खोतलेर, मनोमानी कथा रचेर, भ्रम फैलाएर, सत्तेसराप गरेर, मुखै छाडेर तामासिक मज्जा लिन्छन् । अनि अर्काको भावना र इमानमाथि बेपर्वाह धक्का दिन्छन् ।
https://t.co/jQTJJ2gUsC