तपाई आफ्नो जीवन देखि सन्तुष्ट हुनुहुन्न भने , तपाई आफ्नो जिन्दगी जिउनु भएकै छैन । तपाई त अरुको जिन्दगी सँग आफ्नो जिन्दगी तुलना गरिरहनु भएको छ । जिउनु होस् आफ्नै जिन्दगी खुसि नै खुसि भेटिने छ ।
- शुभ दिन । शुभ समय ।।
बा हुनु र नहुनुमा फरक त धेरै हुन्छ । अभाव खड्किन नदिने मेरि आमा.. र जिम्मेवारीमा बा को काँध थामि धुरीखाँबो भएर सबै कुरा पार लगाउने मेरो दाइको भुमिका सायदै मेरा बा को भन्दा बढी होला । नमन नमन नमन मेरो जिवनको पथप्रदर्शक ।
@Npdeepraj ❣️❣️
बा हुनु र नहुनुमा फरक त धेरै हुन्छ । अभाव खड्किन नदिने मेरि आमा.. र जिम्मेवारीमा बा को काँध थामि धुरीखाँबो भएर सबै कुरा पार लगाउने मेरो दाइको भुमिका सायदै मेरा बा को ��न्दा बढी होला । नमन नमन नमन मेरो जिवनको पथप्रदर्शक ।
@Npdeepraj ❣️❣️
@NepalPoliceHQ ब्यवहारिक रूपले सोही समयमा खबर गर्नुपर्ने जायज हो, तर गाडीमा सवार बिरामीलाई पहिला उपचारको खाँचो भएकोले सबैको ध्यान रिपोर्टिङ गर्नुमा चुक्छ । गाउँ, समाज र स्थानीय प्रहरी चौकिलाइ यो कुरा जानकारी भए तापनि रिपोर्ट नबनेर बिमा दावी गर्न नमिल्ने हो अथवा केही उपाय छ ?
गाडीको ब्रेक फेल भइ दुर्घटना हुन्छ र तत्काल अौषधी उपचारमा लागिन्छ, गाडीको बिमा भएकोले बिमा दाबी गर्नका लागि पुलिस रिपोर्ट आवश्यक पर्दछ, प्रहरी कार्यालय गई रिपोर्ट बनाइ माग्दा दुर्घटना भएकै दिन खबर हुनुपर्ने बताइन्छ । यस्तो अवस्थामा के हुन्छ ?@NepalPoliceHQ
सडकको 5-10-15 किलोमिटर दुरिमा फोहोर संकलन टोकरी राखेर यात्रा गर्दा प्रयोग भइ राखेका फोहोर (चकलेट, चाउचाउ, बिस्कुट, पानीको बोत्तल.. आ��ि) जस्ता फोहोर संकलन तथा व्यवस्थापन गर्न नसकिएला र ?
हँ ?