५ दिन अफिस हुँदा दौडढुप त छ.. तर २ दिने बिदाको समय अमुल्य छ । न घरको काममा कहिल्यै सघाउने, त्यसैमा पनि बच्चा बच्ची हुर्की सके । खाली हिहि हाहा गर्दै लखर लखर गर्ने, ठिक्क पारेको खायो अफिस कुद्यो, त्यस्ता बज्रस्वाठलाई २ दिन बिदा मन परेको रैनछ ।
प्ड्याम्म...दिम जस्तो । 😏😏
भर्खर भर्खर लभ परेको गर्लफ्रेण्डको मुड भन्दा नि बेकार आजभोलिको मौसम । माया र मौसमको भर हुँदैन भन्ने त सुनिएकै थियो । यो चैतमासको मौसम को भर कहाँ गएको छ । एकै दिनमा सबैखाले ऋतु देखिन्छन् आजभोली ।