एकजनाले ब्राउजरबाटै Inspect → Network गरेर कोशी यातायातको सबै डेटा (नाम, बुबाको नाम, लाइसेन्स नम्बर, आईडी नम्बर) छर्लङ्गै पार्दिएछ। यो हाम्रा सरकारी वेबसाइटहरूको हविगत छ। सरकारले बजेटमा Ai निर्यात गर्ने भनेको छ, त्यो त अर्कै कुरा भैहाल्यो। 😂
Nepal Government has so far recovered more than Rs. 10.46 crore from Tribhuvan University professors who have not returned to service after taking study leave. 😮
चुपचाप काम गरिरहेका गृहमन्त्रीलाई सीमाञ्चलमा सर्वसाधारणले खेतीपाती गर्नु र कुनै देशको सेना अर्को देशभित्र पसेर ब्यारेक राख्नु उस्तै लाग्ने रहेछ। हत्तेरिका साइली रिमै😂
बालेन, जस्केलाबाट छिरेको नेता होइन। जसरी सत्तामा ज्ञानेन्द्र छिरे। बालेन आदरणीय जननायक बीपी कोइराला झै मतदानकों ‘ब्यालेट’बाट सदन छिरेको नेता हो। आज ऊ प्रधानमन्त्री भएर ‘क्रस बोर्डर’ विषयमाथि मुखरित हुँदा ऊसको अभिव्यक्ति शैलीमा केही तलमाथि परेको होला, तर सत्य के हो भने– ‘क्रस बोर्डर’को विषयमाथि नेपाली र भारतीय दुबैतिरका जिम्मेवार मिडियाहरुमा पर्याप्त रिपोर्टिङहरु भएका छन्। रिपोर्टिङका तथ्य, आयाम र बस्तपुरकताले जे चिज हाम्रो कुटनीतिक तहमा पनि सर्व स्विकार्य छ– त्यसलाई प्रसङगवस प्रधानमन्त्री बालेनले स्किारे। हो, भारतले धेरै ठाउँमा हाम्रो भूमी अतिक्रमण गरेको छ। यसकाे निरुपण हामी सबै नेपाललाई माया गर्नेहरुकाे अपेक्षा हाे। र, केही ठाउँमा नेपालमाथि पनि प्रश्न छ। यो तथ्यहरुलाई हामीले स्विकार्दा मात्र हाम्रो ‘क्रस बोर्डर’को सत्य तस्बिर जनमानसमा पुग्छ। निरुपणकाे रणनीति तयार हुन्छ। त्यसैले एकोहोरो धारे हात उचाल्नुअघि यो विषयलाई बिमर्शको विषय बनाउँदा मात्र सही ठाउँमा पुगिन्छ। नत्र बर्बराइरहनुको अर्थ छैन।
नेपालले भारतको सिमा मिचेको कुरा हाम्रो देशको प्रधानमन्त्री भन्ने कि भारतले ? नेपालले हाम्रो कुनै सिमा मिचेको छैन भनेर भारतले वक्तव्य निकाल्यो भने के गर्ने त्यतिबेला ?
ईभी आयातमा कागजमा दर घटाएर अर्बौं राजस्व छली गर्ने केही व्यापारीलाई पोस्ने गरी एउटा स्ल्याबको करको दर नै गायब पारेर वाग्लेले राज्यमाथि गम्भीर अपराध गरेका छन् । https://t.co/YyL9EDt9KR
EXCLUSIVE : अवैध कल बाइपासमा रुवेल चौधरी गिरोह खोज्दा पक्राउ परेका थिए प्रधानमन्त्री वालेन्द्रका प्रमुख सल्लाहकार कुमार बेन, सरकारी वकिलबाट उन्मुक्ती https://t.co/DNS9rGmu5b