धोका दिनेहरू आफन्त भइदिन्छन्,
रक्षाका नाममा घात गरिदिन्छन्।
साँचो कुरा गर्दा कठोर लाग्दो रहेछ,
झुट बोले मिठो मानिदिन्छन् सबैले।
साथ दिन्छु भन्ने हरायो कुहिरोमा,
साथ नदिने नै उभियो अन्त्यको सिमानामा।
मुस्कान देखाएर भित्र दुख लुकाउँछु,
जसलाई माया गरेँ उसैसँग टाढा बस्छु।
आँसु झर्छन्
Don't be too emotional about the New Year.
Be more intentional about your life both spiritually and physically and your life will take a new turn.
The New Year is just a date.
You're the person that needs to change for the better.
तिमी बिना एक्लै हासेर पनि हेरे
तर हासेको जस्तो लाग्दैन जिन्दगि
तिमी बिन एक्लै बाचेर पनि हेरे
तर बाचेको जस्तो लाग्दैन जिन्दगी
तिमी बिन एक्लै नाचेर पनि हेरे
तर नाचेको जस्तो लाग्दैन जिन्दगी
तिमी बिना एक्लै सन्सार देखेर पनि हेरे
तर सन्सार देखे जस्तो लाग्दैन जिन्दगी
भोकै छु म, दादा मलाई खाना दिनुस्।😨
फाटेको छ लुगा,दादा मलाई नाना दिनुस्।
कति दिन बस्नु यो सडक पेटिमा रुदै।।😭
हजुरलाइ जस्तै माया गर्ने ,मलाई नि आमा दिनुस् !!😭