महिनावारी स्वच्छता सम्बन्धि विशेष जानकारी 🙏
महिनावारी प्रकृतिको बरदान हाे।याे हरेक महिलाहरुमा निरन्तर रुपमा २८/२८ दिनकाे फरकमा हुने गर्दछ।महिनावारी हुँदा महिलालाई घृणा गर्ने भन्दा साथ र सहयाेग गराैँ
#Health#Menstruation#period#MenstrualHealth
https://t.co/msYbMCIeLb
Do you spend a lot of time on social media? Learn from this story and be careful of what you post!
Sarah just entered the leading university in the nation. A lot of her peers came from small towns and villages all over the country. Do U like to write Submit a story or message us
मलाई सबैभन्दा मन पर्ने स्थान आफु सुत्ने ओछ्यान(खाट) हो जहाँ दैनिक पुगिन्छ र आधा जीवन बिताइन्छ । त्यो भन्दा अरु कुन ठाउँ राम्रो छ यहाँ घुम्न र मनपर्नलाई ?
भुइमा झर्न पो हुन्न भुइमा बस्न हुन्छ ,
माया मार्न पो हुन्न माया गर्न हुन्छ ,
प्रयास त्याग्न पो हुन्न मिहेनत निरन्तर गर्न हुन्छ
असत्य बोल्न पो हुन्न तितो भए नि सत्य बोल्न चाई हुन्छ ।
#KeepLearning#Goodnight#Goodnightfriends#Goodnighteveryone
किताब पढेर दिएको परिक्षा साधारण हो,वास्तविक परिक्षा त्यो हो जुन जिन्दगीले एक्कासि लिने गर्दछ । यो दोस्रो परिक्षामा सधैं पास भइ सफल हुनु ।
#Goodnight ❤️🙏