नेपाल सरकारको नीति तथा कार्यक्रम २०८३/८४ : प्रविधि तथा डिजिटल सुशासन
नेपाल सरकारको नीति तथा कार्यक्रम २०८३/८४ मा प्रविधि र डिजिटल सुशासनलाई प्राथमिकता दिइएको छ। IT लाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरिएको छ।
मुख्य नीतिगत व्यवस्था:
- IT क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा
- अन्तर्राष्ट्रिय Payment Gateway लाई कानूनी मान्यता
- Remote Work Framework (विदेशी नियोक्ताका लागि नेपालबाट काम गर्न पाउने)
- Startup Nepal Portal (१ दिनमा कम्पनी दर्ता)
- Investment Express Policy (३० दिनभित्र व्यवसाय अनुमति)
- Zero-Day Procurement (श्रावण १ देखि लागू)
- Digital Skill Passport
- G-Cloud र National Data Policy
DIGITAL Framework:
D : Digital Governance Blueprint
I : IT National Strategic Industry
G : Gateway Legal Recognition
I : Investment Express (३० दिन)
T : Tech Hub
A : AI Maximum Utilization
L : Labour (Remote Work + Skill Passport)
SZO — तीन तत्काल सुशासन कदम
S = Startup Nepal Portal (एक दिनको दर्ता)
Z = Zero-Day Procurement (श्रावणदेखि लागू)
O = One-Stop Service Centre (सबै सरकारी कार्यालयमा)
यी तीन कदमले तत्काल सुशासन र नागरिक सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
कार्यान्वयन समयसीमा (FY 2083/84):
Zero-Day Procurement → श्रावण १, २०८३ देखि
Investment Express Policy → तत्काल
Startup Nepal Portal, Payment Gateway, Remote Work Framework, G-Cloud, Digital Skill Passport → आर्थिक वर्ष २०८३/८४ भित्र
यो नीति Gen-Z आन्दोलनका माग (सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार) लाई आत्मसात् गर्ने प्रयास हो।
#DigitalNepal #NepalPolicy2083 #TechInNepal #StartupNepal #GoodGovernance
7 Habits of Highly Effective People – Stephen Covey
This book is not about quick productivity hacks.
It’s a principle-based framework for living effectively. Covey’s system moves people from dependence → independence → interdependence.
🧵
@Vijaykumarko संसदमा गएर यतिसम्म त हिरो नभएपनि हुने मर्यादा, सम्मान, अनुशासन, गरिमा र कर्तव्य भन्ने चिज पनि हुन्छ। संसद हाम्रो प्रतिष्ठा हो। यसमा आँच आउनु हाम्रो समाजमा कस्तो असर गर्छ हेर्दै जाउँ।
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।
@RcPaudelNepal@ShahBalen@hamrorabi@dolprasadaryal@thapagk@hark_sampang