Gen-Z सहिद दिवसको अवसरमा देश र जनताको हितका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण वीर Gen-Z सहिदहरूप्रति भावपूर्ण श्रद्'धाञ्ज'ली। उहाँहरूको साहस, त्याग र बलिदान सधैँ हाम्रो स्मृतिमा अमर रहनेछ।
#jaynepal#genzprotestnepal#genzprotest#GenZMartyrs#historicprotest
वीर Gen-Z सहिदहरू अमर रहून् : आज (भाद्र २३ गते) Gen-Z आन्दोलन भएको ठिक एक वर्ष पुगेको छ, जसमा २३ र २४ गते गरी ७६ जना वीरहरुले सहा'दत प्राप्त गर्नुभएको थियो। तिनै सहिदहरुको सम्झनामा नेपाल सरकारले आज भाद्र २३ गते Gen-Z सहिद दिवस घोषणा गरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ।🇳🇵💔
त्रिशूली नदीमा जलसतह बढ्यो : रसुवाकाे भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा पानीको मात्रा अर्थात जलसतह आज पुन: बढेको छ।
नदि छेउछाउ रहनु भएका सबैजना सतर्क रही सुरक्षित स्थानमा जानुहोला।
विपद्को यस कठिन घडीमा पीडितहरूको दुःखलाई आफ्नै दुःख सम्झेर मानवताको पक्षमा उभिनुभएको यो कदम साँच्चिकै प्रशंसनीय र प्रेरणादायी छ।
संगीतलाई मनोरञ्जन मात्र नभई सेवा, सहयोग र मानवताको माध्यम बनाउनुभएकोमा विशेष सम्मान र नेपालका बाढीपीडितहरूको साथमा उभिनुभएकोमा हार्दिक धन्यवाद। 🇳🇵🇮🇳
भारतीय चर्चित गायक विशाल मिश्रको बाढि पीडितका लागि राहतको घोषणा : नेपाल र असममा कन्सर्ट आयोजना गरी त्यसबाट प्राप्त सम्पूर्ण रकम बाढीपीडितहरूको राहत तथा सहयोगमा समर्पित गर्ने घोषणा गर्नुभएकोमा भारतीय चर्चित गायक विशाल मिश्रप्रति हार्दिक आभार, धन्यवाद। 🙏
@VishalMMishra#thankyou
Breaking: जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट प्राप्त सूचना अनुसार भोटेकोशीमा पुन बाढी बढेकोले त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।
-बाढी पुर्वानुमान महाशाखा
पुन: फेरि आउँदै : चिनियाँ पक्षबाट एउटा अर्को ताल फुटेको जानकारी आएको छ। रसुवा ललायतका बाढिबाट हानीहुन सक्नेहरु सबै नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ। 🙏
फाइटको समय तालिका :
- इभेन्ट सुरु हुने समय : दिउँसो २:४५ बजे
- फाइट क्रम : प्रतियोगिताका फाइटहरू समूहमा हुने भएकाले रबिन्द्रको ठ्याक्कै रिङ वाक गर्ने समय अघिल्ला फाइटहरू कति छिटो सकिन्छन् भन्नेमा निर्भर हुनेछ।
- त्यसैले फाइट नछुटोस् भनेर दिउँसो २:४५ बजे नै हेर्न Start गर्नुहोला।
विश्वकै प्रतिष्ठित MMA मञ्च UFC तर्फको यात्रामा रहेको रविन्द्रका लागि आजको खेल निकै महत्वपूर्ण छ। सम्पूर्ण नेपाली खेलप्रेमीको आशा, साथ र शुभेच्छा रविन्द्रसँग छ। देशको झण्डा बोकेर मैदानमा उत्रिँदै गरेका रविन्द्रलाई शानदार जितको शुभकामना।
लडाइँ तिम्रो, साथ हाम्रो छ।
जय नेपाल! 🇳🇵
High Alert: चिनको तिब्बतबाट नेपाल छिर्ने त्रिशुली नदिमा आकस्मिक र अत्याधिक बाढि आएकोले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला हुँदै बग्ने त्रिशुली नदीको वरिपरि बस्नेहरु शतर्कता अपनाई नदि बाट धेरै टाढा सुरक्षित स्थानमा बस्नु होला। 🙏
High Alert: चिनको तिब्बतबाट नेपाल छिर्ने त्रिशुली नदिमा आकस्मिक बाढि आएकोले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला हुँदै बग्ने त्रिशुली नदीको वरिपरि बस्नेहरु शतर्कता अपनाई नदि बाट धेरै टाढा सुरक्षित स्थानमा बस्नु होला। 🙏