2020 Fellows Manisha and Priyanka interned at @nwc1145. They not only did a great job but created space for young women such as themselves within government bodies/agencies.
Apply at https://t.co/qoFKKSQGBo by 25 July, 2021
#JoinWLEAD#YWPLI2021#womenleadership#womeninpolitics
CEDAW Committee बाट नेपालको छैटौँ आवधिक प्रतिवेदन उपर प्राप्त निष्कर्ष सुझावको कार्यान्वयन अवस्था सम्बन्धमा राष्ट्रिय महिला आयोगको पहलमा तयार भई योगमाया स्मृति दिवस कार्यक्रमको अवसरमा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन हेर्न लिङ्क: https://t.co/ZpeCXzJNPD
#CEDAW#Nepal
उक्त कार्यक्रमको अवसरमा संयुक्त राष्ट्रसङ्घीय महिला विरुद्ध भेदभाव उन्मूलन गर्ने सिड (CEDAW) समितिबाट नेपालको छैठौँ आवधिक प्रतिवेदन उपर प्राप्त निष्कर्ष सुझावको कार्यान्वयन अवस्था सम्बन्धमा आयोगको पहलमा प्रकाशन गर���एको अध्धयन प्रतिवेदन सार्वजनिक पनि गरियो।
महिला जागरणका क्षेत्रमा अतुलनीय योगदान गर्ने सामाजिक सुधार अभियानकी प्रणेता विदुषी योगमायाको स्मृति दिवस कार्यक्रम राष्ट्रिय महिला आयोगले माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री लिलानाथ श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा २०७८ अषाढ २२ गते (July 6, 2021) मनायो।
सूचना
सरोकारवाला सबै
विषय: लैङ्गिक विज्ञ तथा लैङ्गिक क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरु सूचीकृत गराउने समयावधि थप गरिएको (२०७८।०३।२३ गते भित्र) सम्बन्धमा
#GenderExperts#CSOs
प्रेस विज्ञप्ति
महोत्तरी जिल्ला लोहारपट्टी न.पा.वडा न. ७ भ्रमरपुरा बस्ने वर्ष २६ की सुजिता ठाकुरको शव आफ्नै खेतमा खाल्डो खनेर गाडिएको र सडेको अवस्थामा भेटिएको भन्ने समाचारप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।
शपथ ग्रहण कार्यक्रममा माननीय सदस्य श्री कृष्ण कुमारी पौडेल खतिवडा, माननीय सदस्य श्री विद्या कुमारी सिन्हा लगायत आयोगका कर्मचारीहरुको उपस्थिति थियो।
आयोग नवनियुक्त माननीय सदस्यरुलाई स्वागत गर्दै उहा���हरुको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ।
आज मिति २०७८ असार १० गते राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुलीले आयोगमा नयाँ नियुक्त भई आउनु भएका माननीय सदस्य श्री जया घिमिरे तथा माननीय सदस्य श्री सावित्रा कुमारी शर्मालाई शपथ ग्रहण गराउनुभयो।
बाल विवाह बिरुद्ध तयार पारिएको जनचेतनामूलक सन्देश
Video on Awareness Against Child Marriage https://t.co/7QRpk9Efak
Prepared with #UKAid funding under ENGAGE project that aims to improve learning opportunities for marginalized girls
@UKinNepal@FCDOGEC@lisahonan07@AttfieldIan
Honorable Kamala Kumari Parajuli, Chairman of NWC, Chief guest at Discussion program to mark the 11th International Widow's Day and Way Forward organized by @WHRNepal on June 23, 2021. https://t.co/nGyB9l6Sgn